आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (भदौ १४ गते, अगस्त ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ६५ पैसा र विक्रिदर १२८ रुपैयाँ २५ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १२ कारोबार भइरहेको … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर