back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ भदौ १४ मंगलवार

801 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (भदौ १४ गते, अगस्त ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ६५ पैसा र विक्रिदर १२८ रुपैयाँ २५ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १२ कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२७ रुपैयाँ ४९ पैसा र विक्रिदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ४७ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४९ रुपैया ३३ पैसा र विक्रिदर १५० रुपैयाँ ०३ रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ४६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.65 128.25
EUR (European Euro)
1 127.49 128.09
GBP (UK Pound Sterling)
1 149.33 150.03
CHF (Swiss Franc)
1 132.01 132.63
AUD (Australian Dollar)
1 87.63 88.04
CAD (Canadian Dollar)
1 97.76 98.22
SGD (Singapore Dollar)
1 91.38 91.81
JPY (Japanese Yen)
10 9.22 9.27
CNY (Chinese Yuan)
1 18.45 18.54
SAR (Saudi Arabian Riyal)
1 33.99 34.15
QAR (Qatari Riyal)
1 34.93 35.10
THB (Thai Baht)
1 3.51 3.52
AED (UAE Dirham)
1 34.75 34.92
MYR (Malaysian Ringgit)
1 28.43 28.56
KRW (South Korean Won)
100 9.47 9.51
SEK (Swedish Kroner)
1 12.00 12.05
DKK (Danish Kroner)
1 17.14 17.22
HKD (Hong Kong Dollar)
1 16.27 16.34
KWD (Kuwaity Dinar)
1 414.23 416.18
BHD (Bahrain Dinar)
1 338.62 340.21

वि.सं.२०७९ भदौ १४ मंगलवार ०७:३७ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...