तपाईको आज आइतबारको राशिफल, मीन राशिसहित यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश आजको योजना निष्फल जस्तै रहनेछ। धन अभावले सताउनेछ भने श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूले पनि झुक्याउन सक्छन्। शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा समस्या पर्नेछ। लगानी धेरै भए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। विशेष काम सुरु गर्न समय पर्खनुहोला। नियमित काम भने … Continue reading तपाईको आज आइतबारको राशिफल, मीन राशिसहित यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !