हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौं । हिमालयन बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले ऋणपत्रका लागि पर्याप्त आवेदन नपरेकाले आवेदन दिने अवधि बढाएको हो । बैंकले भदौ १५ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेर छिटोमा आज भदौ १९ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो । अब यो ऋणपत्रमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ … Continue reading हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप