back
CTIZAN AD

हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

वि.सं.२०७९ भदौ १९ आइतवार

1K 

shares

काठमाडौं । हिमालयन बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले ऋणपत्रका लागि पर्याप्त आवेदन नपरेकाले आवेदन दिने अवधि बढाएको हो ।

बैंकले भदौ १५ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेर छिटोमा आज भदौ १९ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो । अब यो ऋणपत्रमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ । सो समय भन्दा अगाडी नै पर्याप्त आवेदन परेमा सार्वजनिक सूचना आह्वान गरेर बिक्रि बन्द गरिने बैंकले जनाएको छ ।

बैंकले अंकित मूल्य १००० दरको २ अर्ब ५० करोडले हुन आउने २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । २५ लाख कित्ता मध्ये १० लाख कित्ता सर्बसाधारणका लागि र १५ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । सर्वसाधारणका लागि छुट्याईएको मध्ये ५ हजार कित्ता सामुहिक लगानी कोषहरुले खरिद गर्न आवेदन दिएका छन् । बाँकि रहेको ऋणपत्रको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५० प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । बैंकको ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

ऋणपत्र निष्काशन गर्दै हिमालयन बैंक

वि.सं.२०७९ भदौ १९ आइतवार १३:०६ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...