सन्दीप लामिछानेविरुद्ध प्रहरीमा बलात्कारको उजुरी
काठमाडौं । नेपाली नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको छ । लामिछानेविरुद्ध मंगलबार साँझ प्रहरी कार्यालय टेकुमा बलात्कारको आरोपसहित किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार लामिछानेमाथि बालिका बलात्कारको उजुरी परेको हो । लामिछानेले १७ वर्षीया नावालिगलाई भदौ १ गते नगरकोट लगेको जाहेरीमा उल्लेख रहेको छ । साथै भदौ ५ … Continue reading सन्दीप लामिछानेविरुद्ध प्रहरीमा बलात्कारको उजुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed