back
CTIZAN AD

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा बलात्कारको उजुरी

वि.सं.२०७९ भदौ २२ बुधवार

852 

shares

काठमाडौं । नेपाली नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको छ ।

लामिछानेविरुद्ध मंगलबार साँझ प्रहरी कार्यालय टेकुमा बलात्कारको आरोपसहित किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार लामिछानेमाथि बालिका बलात्कारको उजुरी परेको हो । लामिछानेले १७ वर्षीया नावालिगलाई भदौ १ गते नगरकोट लगेको जाहेरीमा उल्लेख रहेको छ । साथै भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको बताइएको छ ।

लामिछाने टि २० सिरिज खेल्नका लागि केन्या पुगेका छन् । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

वि.सं.२०७९ भदौ २२ बुधवार ०६:२३ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...