back
CTIZAN AD

पल शाहलाई बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा साढे २ वर्ष जेल सजाय

वि.सं.२०७९ भदौ २१ मंगलवार

930 

shares

काठमाडौं । अभिनेता पल शाहलाई बालिकामाथि यौन दुव्र्यवहार गरेको अराोपमा साढे २ वर्ष जेल सजाय र २५ हजार जरिवाना तोकिएको छ ।
बलात्कारको अभियोगमा थुनामा रहेका शाहले बलात्कारको मुद्दामा भने सफाई पाएका छन् । उनलाई जिल्ला अदालत नवलपुरले मंगलवार सफाई दिएको हो ।

जिल्ला अदालतका न्यायाधिश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार सुनुवाईपछि २५ हजार जरिवानासहित सो फैसला गरेको हो । साथै पीडित बालिकालाई १० लाख क्षतिपूर्ति भराउन समेत फैसला गरेको छ ।

७ महिनादेखि तनहुँको कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शाहमाथि पीडित बालिकाले बयान फेरेर घटना झुटो भएको बताएपछि उनले सफाई पाएका हुन् ।

बुवाले दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा अगाडि बढाएको थियो । पीडितका बुवाले शाहमाथि १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जाहेरी दिएका थिए ।

वि.सं.२०७९ भदौ २१ मंगलवार २०:४५ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...