राष्ट्रपतिमा ओलीले किन सारे माधव नेपालको नाम ?

काठमाडौं । राष्ट्रपति पदको लागि उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा राजनीतिमा रोचक खेलहरु देखिन थालेका छन् । माओवादी केन्द्र पूर्वसहमतिबाट पछि हट्ने निर्णय गरेसँगै घटनाहरु आकंलन बाहिरबाट आउन थालेका हुन् । जसमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्ने सम्भावना देखिएको छ । एमाले उच्च स्रोतले … Continue reading राष्ट्रपतिमा ओलीले किन सारे माधव नेपालको नाम ?