आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको भाउ ?
काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (फागुन ३० गते, मार्च १४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ १० पैसा र विक्रिदर १३१ रुपैयाँ ७० पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १३ पैसाले … Continue reading आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed