back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७९ फागुन ३० मंगलवार

750 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (फागुन ३० गते, मार्च १४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ १० पैसा र विक्रिदर १३१ रुपैयाँ ७० पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १३ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैया ८८ पैसा र विक्रिदर १४० रुपैयाँ ५२ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ४८ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ०३ पैसा र विक्रिदर १५८ रुपैयाँ ७६ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ४७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for March 14, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.10 131.70
EUR (European Euro)
1 139.88 140.52
GBP (UK Pound Sterling)
1 158.03 158.76
CHF (Swiss Franc)
1 143.31 143.97
AUD (Australian Dollar)
1 86.79 87.19
CAD (Canadian Dollar)
1 95.09 95.52
SGD (Singapore Dollar)
1 97.25 97.70
JPY (Japanese Yen)
10 9.81 9.85
CNY (Chinese Yuan)
1 19.04 19.13
SAR (Saudi Arabian Riyal)
1 34.92 35.08
QAR (Qatari Riyal)
1 35.85 36.01
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 35.70 35.86
MYR (Malaysian Ringgit)
1 29.15 29.29
KRW (South Korean Won)
100 10.03 10.08
SEK (Swedish Kroner)
1 12.21 12.27
DKK (Danish Kroner)
1 18.79 18.88
HKD (Hong Kong Dollar)
1 16.71 16.79
KWD (Kuwaity Dinar)
1 427.38 429.34
BHD (Bahrain Dinar)
1 347.81 349.40

आज डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

 

वि.सं.२०७९ फागुन ३० मंगलवार ०८:१८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...