देशभरीका शिक्षकहरु काठमाडौंको माइतीघरमा उत्रिए

काठमाडौं । देशभरका शिक्षकहरु स्कुल बन्द गरेर काठमाडौंको माइतीघर केन्द्रीत आन्दोलनमा सहभागी भएका छन् । सरकारले संसद्मा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८०’ विरुद्ध देशभरीबाट हजारौ शिक्षकहरु स्कुलमा पठनपाठन ठप्प पारेर काठमाडौंका सडकमा उत्रिएका हुन् । सरकारले शिक्षकहरुको हकहित विरोधी विधेयक ल्याएको भन्दै विरोध गर्दै आएका उनीहरु मंगलबारका लागि … Continue reading देशभरीका शिक्षकहरु काठमाडौंको माइतीघरमा उत्रिए