अनेमसंघ(क्रान्तिकारी) काठमाडौँ महानगरको अध्यक्ष बनिन् मुना
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काठमाडौ महानगर समितिको दोस्रो भेला सम्पन्न भएको छ । कल्पना महर्जनको अध्यक्षतामा सम्पन्न सो भेलाले मुना न्यौपानेको नेतृत्वमा ३९ सदस्यीय समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा शुसिला प्रजापति र मिनु मानन्धर, सचिवमा सुनिता महर्जन, सहसचिवमा निर्मला डंगोल, कोषाध्यक्षमा लक्ष्मी बानिया कार्की लगायत रहेका छन् । संघीय सांसद बिमला सुवेदीको … Continue reading अनेमसंघ(क्रान्तिकारी) काठमाडौँ महानगरको अध्यक्ष बनिन् मुना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed