back
CTIZAN AD

अनेमसंघ(क्रान्तिकारी) काठमाडौँ महानगरको अध्यक्ष बनिन् मुना

वि.सं.२०८१ असोज ३ बिहीवार

3K 

shares

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काठमाडौ महानगर समितिको दोस्रो भेला सम्पन्न भएको छ । कल्पना महर्जनको अध्यक्षतामा सम्पन्न सो भेलाले मुना न्यौपानेको नेतृत्वमा ३९ सदस्यीय समिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा शुसिला प्रजापति र मिनु मानन्धर, सचिवमा सुनिता महर्जन, सहसचिवमा निर्मला डंगोल, कोषाध्यक्षमा लक्ष्मी बानिया कार्की लगायत रहेका छन् ।

संघीय सांसद बिमला सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा काठमाडौँ महानगर समितिका इन्चार्ज मुक्ति प्रधान, केन्द्रीय सदस्य तथा सरीता महर्जन, केन्द्रीय सदस्य सुसिला पौडेल, केन्द्रीय सदस्य सुनिता गौतम, केन्द्रीय निर्वाचन आयोगकी सदस्य मीना शर्मा लगायतले भेलालाई सम्बोधन गरेका थिए ।

वक्ताहरुले अनेमसंघ(क्रान्तिकारी) को गौरवसाली इतिहासको संस्मरण गर्दै महिला संगठनको पूर्ववत जागरुकता कायम गर्दै संगठनलाई चुस्त बनाएर अघि बढ्नु पर्ने सुझाव दिएका थिए ।

वि.सं.२०८१ असोज ३ बिहीवार २०:३४ मा प्रकाशित

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...