गणतन्त्रको विकल्प केवल समुन्नत गणतन्त्र नै हो

समाज कुवामा जमेको पानी जस्तो भयो भने त्यहाँ फोहरमैला जम्मा हुन्छ र यो मानव स्वस्थ्यमा रोगको कारक तत्व बन्न पुग्दछ । राजनीतिक प्रणाली पनि एउटा गतिशील व्यवस्था भएको हुँदा निश्चित वहुसंख्यक समाजिक वर्गको आवश्यक्ता र प्राथमिकता अनुसार चल्न सकेन भने त्यहाँ विद्रोह हुन्छ । यो समाज विज्ञानको नियम हो । अहिले नेपालमा चलेको आन्दोलन राजसंस्था … Continue reading गणतन्त्रको विकल्प केवल समुन्नत गणतन्त्र नै हो