काठमाण्डौ महानगरमा माओवादी महिलाहरुको सक्रियता बढदै

देशको राजधानी समेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरुले संगठन अभियानसंगै रचनात्मक काम मार्फत सक्रियता बढाउन थालेका छन । राजधानीबासीका ट्राफिक समस्या, बिजुलीमा गरिएका अघोषित लोडसेडींग, खानेपानी तथा सरसफाई एवं सामाजिक बिषयका मुद्धा संगठनले उठाउने बताउदै आएकी अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) काठमाण्डौं महानगरकी अध्यक्ष मुना न्यौपाने सहितको टीमले महिलाहरुका बिच कौशिखेति तालीम समेत शुरु … Continue reading काठमाण्डौ महानगरमा माओवादी महिलाहरुको सक्रियता बढदै