ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो
बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा बिहान १० बजेतिर सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ बजार साल्झण्डी–ढोरपाटन सडकबाट ढोरपाटनतर्फ जाँदै गरेको ग १ य ९८२ नम्बरको स्कर्पियो मध्यपहाडी लोकमार्गअन्तर्गत एक पहिरो प्रभावित क्षेत्रमा पुगेका बेला माथिबाट खसेको ढुंगा–माटोसहितको पहिरोले गाडी पुरेको हो। घटनापछि स्थानीयवासी, प्रहरी … Continue reading ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed