मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट पहिरो खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ। प्रहरीका अनुसार आज दिउँसो करिब २:०० बजे सडकमाथिबाट अचानक पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। घटनापछि सडक विभागसँग समन्वय गरी डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि उक्त मार्गमा चल्ने … Continue reading मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed