बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र मन्त्रीको जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ। सत्ता साझेदार दलहरूबीच भएको सहमतिअनुसार नेकपा एमालेले मुख्यमन्त्रीसहित दुई मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले दुई मन्त्रालय र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ। राप्रपाबाट राजेन्द्र प्रजापति, राजु … Continue reading बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,