बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव
काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले नेपाल र बंगलादेशबीच द्विपक्षीय सम्बन्ध, सांस्कृतिक समझदारी र पर्यटन प्रवर्द्धनका लागि वार्षिक रूपमा ‘नेपाल-बंगलादेश सांस्कृतिक तथा रचनात्मक आदानप्रदान कार्यक्रम’ स्थापना गर्न प्रस्ताव गरेका छन् । यूनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत बसन्तपुरस्थित काठमाडौँ दरबार स्क्वायरमा आयोजित ‘ब्युटिफुल बंगलादेश’ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनी २०२६ को उद्घाटन समारोहलाई मुख्य … Continue reading बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed