प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मुस्ताङस्थित खम्पा गुम्बा दर्शन गर्न गएको दाबी गरेका छन् । प्रधानमन्त्री शाहको पछिल्लो मुस्ताङ भ्रमणलाई लिएर सामाजिक सञ्जालमा भएको चर्चा बारे राप्रपा संसदीय दलका नेता शाहीले भने यो निजी भ्रमण भएको र खम्पा गुम्बा दर्शनका लागि गएको दाबी गरेका … Continue reading प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी