back

मालपोतका नासुसँग स्रोत नखुलेको पौने १५ करोडको सम्पत्ति !

वि.सं.२०७६ मंसिर ११ बुधवार

546 

shares

११ मसिंर, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका बारा सिमरामा कार्यरत नायब सुब्बा मदनप्रसाद गुप्तसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले गुप्त र अन्य तीन जना परिवारका सदस्यसहित नौ जनाविरुद्ध पौने १५ करोड बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारको लामो अनुसन्धानपछि नासु गुप्तलगायत उनकी श्रीमती रिता देवी, छोरा बिक्की र रक्की तथा अन्य व्यक्ति कविता कुमारी, नीरजकुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुलीप्रसाद र जगतनारायाण यादवसमेतलाई मुद्दा दायर गरिएको छ । बुधबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर ११ बुधवार ०७:५२ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको औपचारिक भ्रमणमा जादैछन्...

निर्वाचन ३२ दिन बाँकीः पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

निर्वाचन ३२ दिन बाँकीः पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

वैदेशिक षडयन्त्रलाई परारस्त गर्न नेपाली कम्युनिष्ट पार्टी : संयोजक दाहाल

वैदेशिक षडयन्त्रलाई परारस्त गर्न नेपाली कम्युनिष्ट पार्टी : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ...

आयोगद्धारा नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

आयोगद्धारा नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

निर्वाचन आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

निर्वाचन आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ...