back

तीन जलमार्ग र थप दुई नाकामा ब्लक कार्गाे सुविधा दिन भारत सहमत

वि.सं.२०७६ मंसिर ११ बुधवार

531 

shares

११ मसिंर, काठमाडौँ । तेस्रो मुलुकसँग व्यापार तथा पारवहनमा पहुँच विस्तार गर्न नेपालीलाई तीनवटा जलमार्ग र थप दुई नाकासम्म ब्लक कार्गाे ढुवानी सुविधा दिन भारत सहमत भएको छ ।

यो पारवहन क्षेत्रमा नेपालका लागि नयाँ फड्को हो । काठमाडौँमा मंगलबार सुरु नेपाल भारत पारवहन सन्धि पुनरावलोकन द्विपक्षीय बैठकमा नेपालको उक्त प्रस्तावमा भारतीय अधिकारीले सहमति जनाएका हुन् । वाणिज्य क्षेत्रका जानकारले यसलाई नेपालको पारवहन क्षेत्रमा महत्वपूर्ण उपलब्धि भनेका छन् ।

नेपालले यस्तो सुविधाका लागि वर्षाैंदेखि लविङ गर्दै आएको थियो । नेपालको प्रस्तावप्रति भारतले एकैपटक सम्बोधन नगरी किस्ता किस्तामा यस्ता सुविधा थप गर्दे आएको छ । बुधबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ मंसिर ११ बुधवार ०८:०६ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको औपचारिक भ्रमणमा जादैछन्...

निर्वाचन ३२ दिन बाँकीः पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

निर्वाचन ३२ दिन बाँकीः पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

वैदेशिक षडयन्त्रलाई परारस्त गर्न नेपाली कम्युनिष्ट पार्टी : संयोजक दाहाल

वैदेशिक षडयन्त्रलाई परारस्त गर्न नेपाली कम्युनिष्ट पार्टी : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ...

आयोगद्धारा नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

आयोगद्धारा नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

निर्वाचन आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

निर्वाचन आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ...