back

१३ ट्रक भारतीय ब्राण्डका चकलेट र बिस्कुट डम्पिङ साइटमा

वि.सं.२०७६ मंसिर २२ आइतवार

624 

shares

२२ मसिंर, कमाठमाडौँ । दुई वर्षअघि नै म्याद गुज्रिएका भारतीय ब्रान्डका चकलेट र बिस्कोट ठूलो मात्रामा बरामद गरी नष्ट गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबारदेखि काठमाडौँको सतुंगलमा रहेको सुयस इन्टरनेसनल प्रालिको गोदाममा भण्डारण गरिएका कन्फेक्सनरी नष्ट गरेको हो । नष्ट गरिएका सामग्री एक करोड रुपैयाँभन्दा बढी मूल्यको भएको प्रारम्भिक अनुमान छ ।

विभागले शुक्रबार ६ र शनिबार दिउँसो ७ गरी कुल १३ ट्रक चक्लेट बिस्कुट कफीलगायत गोदामबाट निकालेर सिसडोलस्थित फोहोर फाल्ने ठाउँमा पुराई नष्ट गरेको छ ।

विभागका अनुगमन शाखा अधिकृत दीपकराज पोखरेलले भारतीय विभिन्न ब्रान्डका चकलेट, बिस्कुट, पाउडर तथा कफीलगायत मिति सकिएको अवस्थामा फेला पारेपछि बजार जानबाट रोक्न नष्ट गरिएको हो । आइतबारको नयाँ पत्रिकाबाट

वि.सं.२०७६ मंसिर २२ आइतवार ०७:३८ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको औपचारिक भ्रमणमा जादैछन्...

निर्वाचन ३२ दिन बाँकीः पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

निर्वाचन ३२ दिन बाँकीः पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

वैदेशिक षडयन्त्रलाई परारस्त गर्न नेपाली कम्युनिष्ट पार्टी : संयोजक दाहाल

वैदेशिक षडयन्त्रलाई परारस्त गर्न नेपाली कम्युनिष्ट पार्टी : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ...

आयोगद्धारा नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

आयोगद्धारा नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

निर्वाचन आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

निर्वाचन आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ...