back

आज पनि बढ्यो सुनको भाउ, प्रतितोला कतिमा कारोबार हुँदै छ ?

वि.सं.२०७६ फागुन २२ बिहीवार

153 

shares
RBB AD
NTC AD

२२ फागुन, काठमाडौँ । बिगत केहि समय देखि निरन्तर रुपमा घटबढ हुँदै आइरहेको सुनको मूल्य आज पुनः बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज बिहिबार सुनको मूल्य २ सयले बढेको हो ।

बुधबार छापावाला सुन ८० हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज बिहिबार २ सयले बढेर तोलामा ८० हजार ७ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि बढेर तोलाको ८० हजार ४ सय पुगेको छ ।

आजको बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार ८ सय ८० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज बिहिबार पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

वि.सं.२०७६ फागुन २२ बिहीवार ११:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कामपाद्वारा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै, सहभागि हुन यस्तो कागजात चाहिने…

कामपाद्वारा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै, सहभागि हुन यस्तो कागजात चाहिने…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासिलाई निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन...

महानरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

महानरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०...

‘ज्येष्ठ नागरिकलाई वृद्धाश्रम हैन दिवा सेवा केन्द्र आवश्यक’

‘ज्येष्ठ नागरिकलाई वृद्धाश्रम हैन दिवा सेवा केन्द्र आवश्यक’

काठमाडौँ । ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको सङ्ख्या बढाउनुपर्नेमा...

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो  : उपप्रधानमन्त्री लामिछाने

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न...

कामपाद्वारा एक लाख बीमितको कार्ड जारी गर्दै

कामपाद्वारा एक लाख बीमितको कार्ड जारी गर्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख...

परीक्षा दिएर घर फर्किँदै गर्दा आक्रमणमा परी विद्यार्थी घाइते

परीक्षा दिएर घर फर्किँदै गर्दा आक्रमणमा परी विद्यार्थी घाइते

दमक (झापा) । झापाको दमकमा आक्रमणमा परी एक विद्यार्थी घाइते...