back

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदै छ कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार

12K 

shares
RBB AD
NTC AD

बिहीबार । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ भने हिजो छापावला सुन प्रतितोला एक लाख ३६ हजार रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार १ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने हिजो तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला प्रतितोला एक हजार ६ सय ५५ रुपैयाँमा किनबेच भइराखेको छ । बुधबार चाँदीको मूल्य एक हजार ६ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।

वि.सं.२०८१ वैशाख १३ बिहीवार ११:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बागमती प्रदेशभर भोली सार्वजनिक बिदा

बागमती प्रदेशभर भोली सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा...

बुटवलको साढे तीन किलोमिटर सडक सातवर्षसम्म पनि नबनेपछि ठेक्का रद्द

बुटवलको साढे तीन किलोमिटर सडक सातवर्षसम्म पनि नबनेपछि ठेक्का रद्द

लुम्बिनी । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सात वर्षमा...

आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको...

विदेशमा मृत्यु भएकाहरुको शव ल्याउन आयोगको आग्रह

विदेशमा मृत्यु भएकाहरुको शव ल्याउन आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता सम्पन्न

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता सम्पन्न

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा...