back

फुट्यो जनता समाजवादी पार्टी, अशोक राई नेतृत्वको टिम पुग्यो निर्वाचन आयोग

वि.सं.२०८१ वैशाख २३ आइतवार

471 

shares
RBB AD
NTC AD

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा विभाजन आएको छ ।

सो पार्टीका नेता अशोक राई समूहले पार्टीमा आफ्नो आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन समेत दिइसकेका छन् ।

अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेका बेला असन्तुष्ट पक्षका सातजना अशोक राई, प्रदीप यादव, नोबलकिशार साह, सुडी, रञ्जु झा, विरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठसहितका सांसद आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा पुगेको बताइएको छ ।

त्यस्तै उपेन्द्र यादवको साथमा यादवसहित प्रकाश अधिकारी, राजकिशोर यादव, रेखा यादव रहेका छन् भने अर्का सांसद दीपक कार्कीको नाम निवेदन दिनेमा भए पनि हस्ताक्षर नभएको बताइएको छ ।

 

 

वि.सं.२०८१ वैशाख २३ आइतवार १८:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिमण्डल विस्तारः पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप

मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिमण्डल विस्तारः पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र...

सहकारी प्रकणमा संसदीय छानविन समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरु एकजुट

सहकारी प्रकणमा संसदीय छानविन समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरु एकजुट

काठमाडौं । नेपाली कांग्रेसले गरेको सहकारी प्रकरणमा अनुसन्धान गर्न संसदीय...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण बनाउन कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण बनाउन कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली...

युवावर्ग देशका निम्ति क्रियाशील हुनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालको जोड

युवावर्ग देशका निम्ति क्रियाशील हुनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालको जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं...