back

गण्डकीमा मन्त्री विश्वकर्माले लिए शपथ

वि.सं.२०७८ असोज २५ सोमवार

135 

shares
NTC AD
Global IME AD

पोखरा । गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।आजै उनको पदस्थापन पनि भएको छ ।

मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन । यसअघि मुख्यमन्त्री पोखरेलले साउन ८ गते मन्त्रिपरिषद् विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिममा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए ।

६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा ११ मन्त्री रहेका थिए । विश्वकर्माको नियुक्तिसँगै १२ जना मन्त्री भएका छन् ।

वि.सं.२०७८ असोज २५ सोमवार २१:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन...

लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनु हुँदैन

लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनु हुँदैन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट...

अभिनेता राई भन्छन्-अब निर्देशक बन्ने सोचमा छु

अभिनेता राई भन्छन्-अब निर्देशक बन्ने सोचमा छु

काठमाडौँ । अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा...

मकै बारीमा मृत अवस्थामा भेटिए १८ वर्षीय यादव

मकै बारीमा मृत अवस्थामा भेटिए १८ वर्षीय यादव

बरहथवा (सर्लाही) । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक...

कालिका मन्दिरमा चैते दसैँमा ४० लाखभन्दा बढी भेटी सङ्कलन

कालिका मन्दिरमा चैते दसैँमा ४० लाखभन्दा बढी भेटी सङ्कलन

बागलुङ (गलकोट) । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ...

नेपालले टस जितेर बलिङ गर्ने निर्णय

नेपालले टस जितेर बलिङ गर्ने निर्णय

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्धको...