back

थाइल्याण्डमा सुधार नभएपछि थप उपचारका लागि चीन लगियो नेता पुनलाई

वि.सं.२०७८ मंसिर १० शुक्रवार

156 

shares
RBB AD
NTC AD

काठमाडौं । थाइल्याण्डमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि चीन लगिएको छ ।

थाइल्याण्डको बैंककस्थित समिति भेज अस्पतालमा गत डेढमहिनादेखि जटिल प्रकारको जण्डिसको उपचार गराइरहेका उनलाई थप उपचारका लागि चीनको र्थड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाईका अनुसार थाइल्याण्डमा उल्लेख्य सुधार नभएपछि चिकित्सकहरुको सुझावमा चीन लगिएको हो । पुनसँगै उनकी श्रीमती ओनसरी घर्ती र छोरी शीला पनि सँगै गएका छन् । नेता पुनको चीनमा उपचारका लागि अध्यक्ष प्रचण्डले पहल गरेको बताइएको छ ।

गत असोज १३ मा उपचारका लागि बैंकक लगिदा नेता पुनमा देखिएको जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारपछि झन बढेर २२ पुगेपछि चीन लािगएको बताइएको छ ।

वि.सं.२०७८ मंसिर १० शुक्रवार ११:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पोखराका ८ हजार बढी होटल तथा रेष्टुराँमा २५ हजार श्रमिकलाई रोजगारी

पोखराका ८ हजार बढी होटल तथा रेष्टुराँमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै...

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री...

चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा

चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा...

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

महेन्द्रनगर (कञ्चनपुर) । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी...