back

आख्यानकार थापाको पाँचौ कृति ‘उज्ज्वली’ बिमोचन हुँदै

वि.सं.२०७६ असार १८ बुधवार

744 

shares

१८ असार, काठमाण्डौं ।  आख्यानकार गगनसिंह थापाको पाचौं कृति ‘उज्ज्वली’ को यहि शुक्रवार काठमाडौंमा वरिष्ठ साहित्यकार डा . ध्रुबचन्द्र गौतम बाट एक सार्बजनिक कार्यक्रममा बिमोचन हुदैछ ।

यस् अघि सोह्र सौगात ( संयुक्त लेखनमा कथा सङ्ग्रह ) र कर्णालीको छेउछाउ, मेरो मधुशाला, पू्र्खाको चिट्ठी उपन्यासहरु प्रकाशित भइ सकेका थापाको यो पाचौं कृति हो ।

कार्यक्रममा प्रशिद्द लेखकहरु नयनराज पान्डे , महेशबिक्रम शाह र निलम कार्की ‘निहारिका’ ले पुस्तक माथी टिप्पणी गर्ने छन ।
बुक्सेलर प्रकाशक रहेको पुस्तकको बिमोचन कार्यक्रमको संयोजन किरण क्रीयसन र शब्दघरले गर्दैछन । सुदुर पश्चिम नेपालको जातिय विभेद मुल कथानक रहेको यो पुस्तक लघु उपन्यास हो ।

वि.सं.२०७६ असार १८ बुधवार १७:५८ मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...