back

सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाउने प्रहरी पक्राउ

वि.सं.२०७६ पुस २३ बुधवार

183 

shares
RBB AD
NTC AD

२३ पुस, काठमाडौँ । इलाका प्रहरी कार्यालय, तुलसीपुर, दाङका प्रहरी नायब निरीक्षक हेमन्त केसी पक्राउ परेका छन

दाङमा कार्यरत प्रहरी नायब निरीक्षक केसीले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिए बापत सेवाग्राहीसँग घुस माग गर्ने गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई सेवाग्राहीबाट ७ हजार घुस लिइसकेको अवस्थापमा उक्त घुस सहित पक्राउ गरेको हो ।

अनुसन्धानको सिलसिलामा केसीले धरौटी रकम कम गरी छिटो छाडिदिने भनी पटक–पटक दुस्ख हैरानी दिई घुस नदिए धरौटी धेरै हालिदिने भनी सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

वि.सं.२०७६ पुस २३ बुधवार १६:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च...

जापानमा ९० लाख घर खाली

जापानमा ९० लाख घर खाली

टोकियो । जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९०...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको चुनौती

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको चुनौती

काठमाडौँ । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु...

टेलिकमको आईसिटी डे अफर, के तपाईले प्रयोग गर्नु भयो ?

टेलिकमको आईसिटी डे अफर, के तपाईले प्रयोग गर्नु भयो ?

काठमाडौँ । नेपाल टेलिकमले वैशाख २० गते राष्ट्रिय सूचना तथा...

कमलपोखरीमा ढकमक्क फुलेर सबैको मन तान्दै ज्याकरान्डा (तस्बिरहरु)

कमलपोखरीमा ढकमक्क फुलेर सबैको मन तान्दै ज्याकरान्डा (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको कमल पोखरीमा ढकमक्क फुलेको ज्याकराण्डा फुल ।...

पोखराका ८ हजार बढी होटल तथा रेष्टुराँमा २५ हजार श्रमिकलाई रोजगारी

पोखराका ८ हजार बढी होटल तथा रेष्टुराँमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...