back

हामीसँग मत छैन, उपसभामुख माग्दैनौंः कांग्रेस

वि.सं.२०७६ माघ १२ आइतवार

177 

shares
NTC AD
Global IME AD

१२ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपसभामुख दाबी नगरेको प्रष्ट पारेको छ । सभामुख निर्वाचनका लागि आइतबार बोलाइएको संसद बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले उपसभामुख पद माग्न कमण्डलु लिएर संसदमा प्रस्तुत नभएको बताए ।

कांग्रेस सांसद मिनेन्द्र रिजालले सभामुखमा उम्मेदवारी नदिनुलाई नै उपसभामुखमा दाबी गरिएको रुपमा बुझ्न नहुने बताए ।

उनले भने, कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गर्न उम्मेदवारी दिएन भनियो । तर उपसभामुखका लागि हामीसँग मत पनि छैन, कमण्डलु लिएर आएका पनि छैनौं ।’

वि.सं.२०७६ माघ १२ आइतवार १७:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लगानीका निम्ति २० परियोजनामा आशयपत्र आह्वान गरिने

लगानीका निम्ति २० परियोजनामा आशयपत्र आह्वान गरिने

काठमाडौँ । आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न...

बझाङमा आज मतगणना सुरु गर्ने तयारी

बझाङमा आज मतगणना सुरु गर्ने तयारी

काठमाडौं । बझाङमा आजदेखि मतगणना सुरु गर्ने तयारी छ ।...

आज एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन हुँदै

आज एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन हुँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत...

सङ्खुवासभामा आगलागी हुँदा रु १९ लाख बढीको क्षति

सङ्खुवासभामा आगलागी हुँदा रु १९ लाख बढीको क्षति

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका...

बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान

बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान

चैनपुर (बझाङ) । बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा...

हावाहुरीका कारण भूकम्प प्रभावित ४० परिवारका घरमा क्षति

हावाहुरीका कारण भूकम्प प्रभावित ४० परिवारका घरमा क्षति

बाजुरा । आज यहाँ आएको हावाहुरीका कारण ठूलो क्षति भएको...