Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एकको मृत्यु, मृतकको संख्या १७२ पुग्यो



२३ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप १ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ६४ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार ४ बजे मृत्यु भएको हो ।
मंसिर ११ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएका उनको सोमबार दिउँसो मृत्यु भएको हो ।

थप १ जनाको मृत्यु भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७२ पुगेको छ ।

त्यसैगरी आज ९६ जना नयाँ संक्रमित थपिएसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार ८८० पुगेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र