back

यसरी दुबईमा अलपत्र परिन् ‘नागीन गर्ल) मौनी

वि.सं.२०७७ मंसिर २९ सोमवार

138 

shares
NTC AD
Global IME AD

काठमाडौं– बलिउडकी चर्चित अभिनेत्री हुन् मौनी राय । धेरैजसो आफ्नो फरक लुकका कारण चर्चामा आइरहने मौनी पछिल्लो समय दुबईमा छिन् । कोरोनाभाइरसको संक्रमण फैलनुअघि दुबईमा गएकी उनी उतै फसेकी छिन् । उनी करिब ४ महिना आबुधाबीमा आफ्नै साथिकोमा बसिरहेकी छिन् ।

आफु ४ महिनादेखी दुबईमा बसेको उनले सामाजिक सञ्जालमा जानकारी गराएकी छिन् । भारतिय मिडियाका अनुसार उनी अब भारत आउन नपाएपछि दुबईबाट लण्डन जाँन लागेको बताइएको छ ।

लण्डनमा उनी अयान मुखर्जीको फिल्म ब्रह्मस्त्रमा काम गर्दैछिन् । यस फिल्ममा उनीसँगै रणवीर कपुर र आलिया भट्ट पनि छन् । टिभी शो नागिनबाट चर्चामा आएकी मौनीले अक्षय कुमारको फिल्म गोल्ड बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १०:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अभिनेता राई भन्छन्-अब निर्देशक बन्ने सोचमा छु

अभिनेता राई भन्छन्-अब निर्देशक बन्ने सोचमा छु

काठमाडौँ । अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा...

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...