back

मानब अधिकार संस्थाको अध्यक्ष हुँ अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने थापा पक्राउ

वि.सं.२०७७ माघ ८ बिहीवार

150 

shares
RBB AD
NTC AD

८ माघ, काठमाडौं । मानब अधिकार आयोगको अध्यक्ष हुँ अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

आयोगको अध्यक्ष हुँ भन्दै परिचयपत्र समेत देखाएर ठगी गर्ने संखुवासभा पाँचखपन गाउँपालिका वडा नं ५ खमारे घर भइ हाल चावहिलको मित्रपार्क बस्ने ६० वर्षीय तुलसी थापा बुधबार दरबारमार्गबाट पक्राउ परेका हुन् ।

उनले अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाइ अमेरिका लैजान्छु भन्दै १५ लाख रकम ठगि गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

त्यसैगरी उनीबाट ठगिएका अन्य व्यक्तिहरुले पनि कार्यालयमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।

वि.सं.२०७७ माघ ८ बिहीवार १२:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले...

काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत

काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत

काठमाडौँ । काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो...

बजेटलाई समयसापेक्ष बनाउन अर्थ विज्ञहरूको सहयोग जरुरी : अर्थमन्त्री पुन

बजेटलाई समयसापेक्ष बनाउन अर्थ विज्ञहरूको सहयोग जरुरी : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ...

मोटरसाइकल घरमा ठोक्किदा दुई जनाको मृत्यु

मोटरसाइकल घरमा ठोक्किदा दुई जनाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई...

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास,...

डिजिटल रुपान्तरणमार्फत समृद्धि हासिल गर्ने सरकारको लक्ष्य छ : मन्त्री शर्मा

डिजिटल रुपान्तरणमार्फत समृद्धि हासिल गर्ने सरकारको लक्ष्य छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना...