back

एक पछि अर्को रेकर्ड कायम गर्दै सुनको मूल्य, आज कति छ त प्रतितोला ?

वि.सं.२०८० चैत २६ सोमवार

20.7K 

shares
RBB AD
NTC AD

काठमाडौँ । नेपाली बजारमा आज पुनः सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य ६ सयले बढेर नयाँ रेकर्ड राखेको हो भने चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावााला सुनको मूल्य एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ भने हिजो प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख ३५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

वि.सं.२०८० चैत २६ सोमवार ११:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर...