back

एक पछि अर्को रेकर्ड कायम गर्दै सुनको मूल्य, आज कति छ त प्रतितोला ?

वि.सं.२०८० चैत २६ सोमवार

20.6K 

shares
RBB AD
NTC AD

काठमाडौँ । नेपाली बजारमा आज पुनः सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य ६ सयले बढेर नयाँ रेकर्ड राखेको हो भने चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावााला सुनको मूल्य एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ भने हिजो प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख ३५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

वि.सं.२०८० चैत २६ सोमवार ११:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

नवलपरासी । शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी (बर्दघाट सुस्तापूर्व)...

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

काठमाडौँ । गुल्मीको रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन...

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन (ललितपुर) । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा...

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा...

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेनसन काउन्टर सन्चालनमा...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको...