back

बझाङ उपनिर्वाचन : सर्वदलीय बैठक सुरु

वि.सं.२०८१ वैशाख १६ आइतवार

183 

shares
RBB AD
NTC AD

चैनपुर (बझाङ) । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु हुने उनले बताए ।

शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बजेट अभावले ठूला योजना प्रभावित

बजेट अभावले ठूला योजना प्रभावित

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुल र...

आगलागीबाट बैतडीमा करिब डेढ करोडको क्षति

आगलागीबाट बैतडीमा करिब डेढ करोडको क्षति

बैतडी । आगलागीबाट बैतडीमा करिब डेढ करोडको क्षति भएको छ...

निर्वाचनलाई मध्यनजर गर्दै साँझदेखि कैलालीका सीमानाका बन्द हुने

निर्वाचनलाई मध्यनजर गर्दै साँझदेखि कैलालीका सीमानाका बन्द हुने

अत्तरिया(कैलाली) । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द...

प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

  धनगढी । वैशाख १५ गते भएको उपनिर्वाचनमा बझाङ–१ को...

बगरमा तर्बुजा खेती गरेर मनग्य आम्दनी गर्दै शुक्लाफाँटाका किसान

बगरमा तर्बुजा खेती गरेर मनग्य आम्दनी गर्दै शुक्लाफाँटाका किसान

बेदकोट (कञ्चनपुर) । पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा र...

यातायात कार्यालयद्वारा रु.५१ करोड बढी राजश्व सङ्कलन

यातायात कार्यालयद्वारा रु.५१ करोड बढी राजश्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म...