back

नेपाली दूतावास आबुधाविको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७६ कात्तिक ७ बिहीवार

276 

shares
RBB AD
NTC AD

७ कात्तिक, काठमाण्डौं । नेपाली दूतावास आवुधाविले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युएईमा रहने नेपाली समुदायका केही व्यक्तिहरुले आफूलाई दूतावासको प्रतिनिधि हुँ भन्दै दूतावासको सेवा सहजीकरण गरिदिने गलत आस्वासन दिएर सेवा शुल्कका अतिरिक्त थप शुल्क असुल्ने गरेको भन्दै दूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘यस दूतावासले कुनै पनि व्यक्ति वा संस्थालाई राजदूतावासको तर्फबाट काम गर्ने गरी कुनै किसीमको प्रतिनिधिका रुपमा नतोकेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । साथै यस्ता किसीमका भ्रम सिर्जना गरी अतिरिक्त शुल्क असुल्ने कार्य नगर्न सबैलाई सूचित गरिन्छ,’ दूतावासद्धारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ,’ ‘कसैलाई पनि त्यस्तो आश्वासन वा भ्रममा नपर्न र यदि कसैले त्यस्तो भ्रम सिर्जना गर्न खोजेमा यस राजदूतावासमा जानकारी गराउनुहुन समेत अनुरोध गर्दछौं ।’

त्यसैगरी दूतावासबाट प्रवाह गरिने सेवासुविधाका लागि आवश्यक पर्ने कागजात, सेवाशुल्क लगायका अन्य जानकारीहरु दूतावासको वेवपेज ae.nepalembassy.gov.np बाट प्राप्त गर्न सकिने समेत दूतावासले जनाएको छ ।

वि.सं.२०७६ कात्तिक ७ बिहीवार १२:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौँ । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल...

बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित

बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित

बागमती । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै...

नेप्से र कारोबार दुवै घट्यो

नेप्से र कारोबार दुवै घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

बेकरी उद्योगबाट मनग्य आम्दानी गर्दै शर्मा, मासिक एक लाख बचत गर्छन्

बेकरी उद्योगबाट मनग्य आम्दानी गर्दै शर्मा, मासिक एक लाख बचत गर्छन्

कैलाली । कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश मानिसहरु रोजगारीका...

दरबार हाइस्कूलमा शिक्षकबाटै अभिभावक असुरक्षित, बालबालिको अवस्था के होला ?

दरबार हाइस्कूलमा शिक्षकबाटै अभिभावक असुरक्षित, बालबालिको अवस्था के होला ?

काठमाडौं । नेपालको पहिलो विद्यालय भानु माध्यामिक विद्यालय (दरबार हाईस्कूल)मा...

बजारमा आउने तरकारीमा विषादीको प्रयोग बढी

बजारमा आउने तरकारीमा विषादीको प्रयोग बढी

चितवन । जिल्लामा रहेका तरकारी बजारमा आउने तरकारीमा विषादीको प्रयोग...