back

बारुदी सुरुङ बिस्फोटबाट अफगानिस्तानमा नौ बालबालिका मारिए

वि.सं.२०७६ कात्तिक १९ मंगलवार

159 

shares
NTC AD
Global IME AD

१९ कार्तिक , काबुल । युद्धग्रस्त मुलुक अफगानिस्तानमा स्कुल जाँदै गरेका बालबालिका बारुदी सुरुङ बिस्फोटमा परेका छन्न् । प्रहरीका अनुसार शनिबार भएको बिस्फोटबाट प्राथमिक स्कुलका नौ जना बालबालिकाको मृत्यु भएको छ ।

यो बिस्फोट अफगानिस्तानको तखार प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा भएको थियो । अफगानिस्तानमा शनिबार पनि स्कुल खुल्ने गर्दछ । प्रान्तिय प्रहरीका प्रवक्ता खलिल आसिरले तखार प्रान्तमा तालिबान निकै सक्रिय रहेको जानकारी दिँदै सरकारी फौजले प्रान्तमा पछिल्लो समय सुरक्षा कारबाहीलाई तीव्र बनाएको बताए । उनले सरकारी फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याएको हुन सक्न बताए ।

उक्त घटनामा मारिएका बालबालिका नौदेखि १२ वर्षका रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता आसिरले मारिने चार जना बालबालिका तालिबान समूहमा आबद्ध परिवारकै रहेको जानकारी दिऐ । तालिबानले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।

वि.सं.२०७६ कात्तिक १९ मंगलवार ०९:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’-सी

चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’-सी

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल । सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

वासिङ्टन । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ...

फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु

फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु

मनिला । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो

क्यानबेरा । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा...

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

जिउक्वान (चीन) । सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा...