back

अमेरिकासँग कैदी आदानप्रदान गर्न इरान तयार

वि.सं.२०७६ मंसिर २४ मंगलवार

207 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

२४ मसिंर, तेहरान ।  इरानले अमेरिकासँग कैदी आदानप्रदान गर्न आफू तयार रहेको सोमबार जनाएको छ ।

इरानले कैदी साटासाट गर्न सहमति जनाएकोप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धन्यवाद ज्ञापन गरेका छन् । । उनले इरानको यो सहमतिलाई ‘धेरै सन्तोषजनक लचकता’ को संज्ञा दिएका छन् ।

सन् २०१६ देखि इरानमा रहेका चिनियाँमुलका अमेरिकी सियु वाङ र सन् २०१८ देखि अमेरिकामा रहेको इरानी मस्सौड सोलेइमानीलाई साटासाट गर्ने सहमति भएपछि इरानले यो सन्देश दिएको हो ।

“यो अहिले एउटा मात्रै साटासाट हो, अरु पनि साटासाट गर्न हामी तयार छौँ,” एक जना प्रवक्ता अलि राबैयाले भने । “कुनै सम्झौता र वार्ताबाट यस्ता समस्याको समाधान निकाल्न सकिन्छ,” उनले राज्यद्वारा सञ्चालित टेलिभिजनमा भने ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार १२:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
चीनमा बालबालिका लक्षित हानिकारक सामग्रीमाथि अनलाइन कारबाही सुरु

चीनमा बालबालिका लक्षित हानिकारक सामग्रीमाथि अनलाइन कारबाही सुरु

बेइजिङ । चीनले शनिबार बालबालिकाका लागि हानिकारक मानिने सामग्री, भिडियो...

इजरायली प्रतिनिधिमण्डल गाजा युद्धविराम वार्ताका लागि कायरो जाने

इजरायली प्रतिनिधिमण्डल गाजा युद्धविराम वार्ताका लागि कायरो जाने

जेरूसेलम । गाजामा यसै साता भएको युद्धविराम वार्तालाई निरन्तरता दिन...

बैंक अफ कोरियाको १२ औं पटक ब्याज दर फ्रीज

बैंक अफ कोरियाको १२ औं पटक ब्याज दर फ्रीज

सियोल । दक्षिण कोरियाको केन्द्रीय बैंकले बिहीबार १२ औं सत्रको...

भारतमा २४ घण्टामा वर्षाजन्य घटनामा २२ को मृत्यु

भारतमा २४ घण्टामा वर्षाजन्य घटनामा २२ को मृत्यु

नयाँदिल्ली ।  उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा पछिल्लो २४ घन्टामा...

नाटोद्वारा युक्रेनलाई एफ–१६ लडाकू विमान हस्तान्तरण सुरु

नाटोद्वारा युक्रेनलाई एफ–१६ लडाकू विमान हस्तान्तरण सुरु

वासिङ्टन । नाटोको ७५औँ वार्षिकोत्सवको अवसरमा वासिङ्टनमा आयोजित शिखर सम्मेलनमा...

दक्षिण कोरियामा सामसुङ कर्मचारी युनियनद्वारा अनिश्चितकालीन हड्तालको घोषणा

दक्षिण कोरियामा सामसुङ कर्मचारी युनियनद्वारा अनिश्चितकालीन हड्तालको घोषणा

सियोल । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कामदारको...