
३० फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय , विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले एक सूचना प्रकाशित गरेको छ ।
बल्खुले समेष्टर प्रणाली अनुसार चार वर्षे स्नातक तह bachelors in information Technology (BIT) विषय प्रथम वर्ष प्रथम शत्र २०७६ समूहको परीक्षा आवेदन फराम भर्ने सम्बन्धी सूचना प्रकाशित गरेको हो ।
वि.सं.२०७६ फागुन ३० शुक्रवार १३:४४ मा प्रकाशित