back

बुटवल उपमहानगरले माग्यो यतिधेरै कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७७ असोज ७ बुधवार

129 

shares
RBB AD
NTC AD

७ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्रका लागि करारमा कर्मचारीको माग गरेको छ ।

उपमहानगरले मंगलबार एक सूचना जारी गर्दै उपमहानगर, नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुमा विभिन्न पदहरुमा कर्मचारीहरुको पदपूर्ति गर्नु पर्ने भएकाले आवेदन दिन अनुरोध गरेको छ ।

जारी सूचना अनुसार सामाजिक परिचालक १ जना, कार्यालय सहयोगी ६ जना, सवारी चालक (हलुका) ३ जना, सवारी चालक (हेभी) ३ जना र सफाई कर्मचारी ५ जना करारमा माग गरेको हो ।

हेर्नुहोस् पूरा सूचना

वि.सं.२०७७ असोज ७ बुधवार ०९:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै...

राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

नवलपरासी । शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी (बर्दघाट सुस्तापूर्व)...

विद्यार्थी शुल्क तिर्न बाध्य

विद्यार्थी शुल्क तिर्न बाध्य

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित...

गृहद्वारा विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न पत्राचार

गृहद्वारा विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

आयोग पास गरेपनि पढाउने विद्यालय नपाएको नवनियुक्त शिक्षकको दुःखेसो

आयोग पास गरेपनि पढाउने विद्यालय नपाएको नवनियुक्त शिक्षकको दुःखेसो

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा...

गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा...