back
CTIZAN AD

बाढी-पहिरोका कारण सडक अवरुद्ध, पानीको ट्यांकरसहित निर्माण सामग्री वगायो

वि.सं.२०७८ असार १ मंगलवार

681 

shares

१ असार, काठमाडौं । बाढी र पहिरोका कारण विभिन्न ठाउमा सडक अवरोध हुनुका साथै क्षति भएको छ ।

बाढीका कारण, पाल्पा, प्युठान, रसुवा, र्बैतडी लगायतका विभिन्न जिल्लामा क्षति पुगेको छ ।

प्रहरीका अनुसार प्युठान, सरूमारानी गाउँपालिका–४ खहरेखोलास्थित भालुवाङ–प्युठान सडक, बैतडीको पुर्चौडी नगरपालिका–६ स्थित खोड्पे–बझाङ सडक, रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुस्थित पासाङ ल्हामु (धुन्चे–स्याफ्रुवेशी–टिमुरे) सडकमा मंगलबार बिहान पहिरो खस्न गई बाटो पूर्णरुपमा अवरोध भएको छ ।

मकवानपुर, ईन्द्रसरोबर गाउँपालिका-२ झरनाखोल्सास्थित महालक्ष्मी खोला र झरना खोल्सामा सोमबार राति आएको बाढीले बगाई बाटो निर्माणमा प्रयोग हुने सामग्री १ थान मिक्चर, पानी बोक्ने ट्याङ्कर र ५ क्विन्टल रड तथा मर्मत गरिरहेको बाटो अन्दाजी १ सय ५० मिटर सहित बगाई क्षति भएको छ ।

त्यस्तै डोटीको जोरायल गाउँपालिका वडा नं १ मा पनि सडकमाथिबाट खरेको पहिरोका कारण सडक अवरुद्ध भएको पनि प्रहरीले जनाएको छ । साथै पाल्पाको डुम्रे नजिक तानसेन– बुटवल सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ ।

वि.सं.२०७८ असार १ मंगलवार १४:५० मा प्रकाशित

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...