back

बुद्धिजीवी परीषद्को संयोजकमा लक्ष्मण कुँवर चयन

वि.सं.२०७८ असोज २६ मंगलवार

189 

shares
NTC AD
Global IME AD

काठमाडौँ । नेपाल बुद्धिजीवी परीषद्को संयोजकमा लक्ष्मण कुँवर (Laxman Kunwar) चयन भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यता तथा प्रमेश हमालको विशिष्ट आतिथ्यतामा सम्पन्न बैठकले परीषद्का वरिष्ठ उपाध्यक्ष लक्ष्मण कुँवरको संयोजकत्वमा १०१ सदस्यीय राष्ट्रिय अधिबेशन आयोजक समिति गठन गरेको जनाइएको छ ।

सो बैठकले सात वटै प्रदेशका लागि इन्चार्ज तोकी प्रदेश र जिल्लाहरुमा बुद्धिजीवी परिषद्का कमिटीहरु गठन गरी आगामी मङ्सिर भित्र जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको बताइएको छ ।

सो परीषद्का पुर्व उपमहासचिव केवि खडकाका अनुसार बर्षसम्म बैठक नबसाली अस्तित्वबिहिन बनाइएको परिषद्लाई बरिस्ठ उपाध्यक्षको पहलमा बिधिसम्मत बहुसंख्यक सदस्यको उपस्थितिमा बिस्तारित भेला सम्पन्न गरि परीषद् अगाडि बढीसकेको छ ।

ओलीको कदमलाई प्रतिगामी भन्दै सडक संघर्षमा समेत आएका बुद्धिजीवीहरुमध्येका १० जनालाई कारबाही गरिएको समाचार यसअघि सम्प्रेषण गरिएकोप्रति परिषद्ले विरोध जनाएको छ ।

वि.सं.२०७८ असोज २६ मंगलवार २०:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लगानीका निम्ति २० परियोजनामा आशयपत्र आह्वान गरिने

लगानीका निम्ति २० परियोजनामा आशयपत्र आह्वान गरिने

काठमाडौँ । आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न...

बझाङमा आज मतगणना सुरु गर्ने तयारी

बझाङमा आज मतगणना सुरु गर्ने तयारी

काठमाडौं । बझाङमा आजदेखि मतगणना सुरु गर्ने तयारी छ ।...

आज एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन हुँदै

आज एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन हुँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत...

सङ्खुवासभामा आगलागी हुँदा रु १९ लाख बढीको क्षति

सङ्खुवासभामा आगलागी हुँदा रु १९ लाख बढीको क्षति

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका...

बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान

बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान

चैनपुर (बझाङ) । बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा...

हावाहुरीका कारण भूकम्प प्रभावित ४० परिवारका घरमा क्षति

हावाहुरीका कारण भूकम्प प्रभावित ४० परिवारका घरमा क्षति

बाजुरा । आज यहाँ आएको हावाहुरीका कारण ठूलो क्षति भएको...