back

मनकामना केबलकार दुई दिन बन्द हुने

वि.सं.२०७८ असोज २८ बिहीवार

153 

shares
RBB AD
NTC AD

काठमाडौँ । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ ।

दशैंको नवमी आज तथा टिकाको दिन भोलि(असोज २८ र २९ गते) २ दिन केबलकार सेवा बन्द रहने भएको हो ।

असोज ३० गते शनिबार अर्थात् टिकाको भोली पल्टबाट भने केबलकार सेवा शुरू हुने मनकामना दर्शन प्रालिले जनाएको छ

वि.सं.२०७८ असोज २८ बिहीवार ०९:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लुम्बिनीसहित चार प्रदेशमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने

लुम्बिनीसहित चार प्रदेशमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा...

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको...

आज विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै

आज विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै

काठमाडौँ । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका...

सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

गण्डकी । रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यहीँ...

राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन...