back
CTIZAN AD

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

वि.सं.२०७९ माघ २६ बिहीवार

846 

shares

काठमाडौं उच्चस्तरीय राजनीतिक समितिको बैठक आज बस्दैछ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्न लागेको उक्त बैठकमा रास्वपा सरकारबाट बाहिरीएपछिको उत्पन्न राजनीतिक परिस्थिति, राष्ट्रपति, उपराष्ट्रपति निवार्चन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा सत्ता गठबन्धन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।

सरकार संचालनमा सहयोग पुर्याउनका लागि ओलीको नेतृत्वमा पुस १५ गते गठन गरिएको उक्त उच्च राजनीति संयन्त्रको सदस्यमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादव सदस्य रहेका छन् ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको भेटवार्तापछि आजका लागि उक्त बैठक तय गरिएको बताइएको छ ।

वि.सं.२०७९ माघ २६ बिहीवार ०८:१८ मा प्रकाशित

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...