back

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

वि.सं.२०८० चैत ३० शुक्रवार

729 

shares
NTC AD
Global IME AD

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको अधिवेशन सम्पन्न भएको छ ।

एनआरएनए जोहोर बारु हल लार्किङ मलेसियामा अप्रिल ११ मा सम्पन्न क्षेत्रीय समितिको अधिवेशनले तीन सदस्य पछि थप्ने गरि २१ सदस्यीय नेपाली जनप्रगतिशील मञ्च मलेसिया जोहोर बारु क्षेत्रीय समितीको गठन गरेको हो ।

जसको अध्यक्ष डिल्लीराम पौडेल ‘सबिन’, वरिष्ठ उपाध्यक्ष अनिल चन्द, उपाध्यक्षहरु ईश्वर कार्की, राजु बिक र दिनेश बिष्ट, सचिवमा किरण न्यौपाने ससचिवमा सुस्मिता तामाङ, कोषाध्यक्षमा बिष्णुमाया पाख्रिन, सहकोषाध्यक्षमा सौरव ज्योति एवं सदस्यहरुमा खिम बहादुर वली, मोहमद अहमोद कबडिया, अग्नि बर्मा, बिनोद भुजेल, दल बहादुर शाही, खुम बहादुर खड्का, धनन्जय टमटा, नन्द लाल थिङ र रमेश खड्का रहेका छन् ।

नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएनए एनसीसी मलेसियाका उपाध्यक्ष अरुण गिरी लगायत विभिन्न संघसंस्थाका अतिथीहरुको उपस्थिती रहेको थियो ।

नेपाली जनप्रगतिशील मन्च जोहोर बारु क्षेत्रीय समिति मलेसियाको अधिवेशन आयोजक समितिका संयोजक अर्जुन सिंह अनुरागीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन मन्चका सल्लाहकार कृष्ण नेपालले गरेका थिए ।

जोहोर बारु क्षेत्रमा रहेका श्रमिकहरुको उल्लेख्य उपस्थिती रहेको कार्यक्रमलाई सल्लाहकार टुकेन्द्र लिम्बुले स्वागत गरेका थिए ।

 

वि.सं.२०८० चैत ३० शुक्रवार १४:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चैत मसान्तसम्म एक अर्ब ७८ करोड राजस्व सङ्कलन

चैत मसान्तसम्म एक अर्ब ७८ करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ...

दुर्घटनाका घाइते भन्छन्-गाडी पार्किङ गर्न खोज्दा पल्टियो

दुर्घटनाका घाइते भन्छन्-गाडी पार्किङ गर्न खोज्दा पल्टियो

वैशाख । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्यामा भोजपुर...

बुबाको विरासत जोगाउँदै सुहाङको सांसद यात्रा प्रारम्भ

बुबाको विरासत जोगाउँदै सुहाङको सांसद यात्रा प्रारम्भ

फिक्कल (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ...

उपनिर्वाचनमा प्राप्त जितले दलप्रति आम मतदाताको ठूलो भरोसा रहेको एमालेको जिकिर

उपनिर्वाचनमा प्राप्त जितले दलप्रति आम मतदाताको ठूलो भरोसा रहेको एमालेको जिकिर

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो...

‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी

‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–२१ कृष्तिस्थित भविष्य निर्माण माविले ‘मेरो...

एकीकृत समाजवादीको महाधिवेशन तयारी तीव्र

एकीकृत समाजवादीको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी)ले महाधिवेशनको तयारीलाई तीव्र...