back

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार

348 

shares
RBB AD
NTC AD

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (बैशाख ११ गते, २३ अप्रिल) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०९ पैसा र विक्रिदर १३३ रुपैयाँ ६९ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ १७ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४१ रुपैयाँ ५७ पैसा र विक्रिदर १४२ रुपैयाँ ६३ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ४३ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ९३ पैसा र विक्रिदर १६४ रुपैयाँ ६७ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ९५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 23, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.09 133.69
EUR (European Euro)
1 141.57 142.21
GBP (UK Pound Sterling)
1 163.93 164.67
CHF (Swiss Franc)
1 145.95 146.61
AUD (Australian Dollar)
1 85.64 86.03
CAD (Canadian Dollar)
1 96.99 97.43
SGD (Singapore Dollar)
1 97.65 98.09
JPY (Japanese Yen)
10 8.60 8.64
CNY (Chinese Yuan)
1 18.37 18.46
SAR (Saudi Arabian Riyal)
1 35.48 35.64
QAR (Qatari Riyal)
1 36.49 36.65
THB (Thai Baht)
1 3.59 3.61
AED (UAE Dirham)
1 36.24 36.40
MYR (Malaysian Ringgit)
1 27.85 27.98
KRW (South Korean Won)
100 9.64 9.68
SEK (Swedish Kroner)
1 12.20 12.26
DKK (Danish Kroner)
1 18.97 19.06
HKD (Hong Kong Dollar)
1 16.98 17.06
KWD (Kuwaity Dinar)
1 431.81 433.76
BHD (Bahrain Dinar)
1 353.01 354.60

 

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०८:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ग्लोबल आइएमई बैंकद्वारा प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

ग्लोबल आइएमई बैंकद्वारा प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

डलर र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलर र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्डद्वारा १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्डद्वारा १० मिलियन अमेरिकी डलर लगानी

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेनसन काउन्टर सन्चालनमा...