back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ वैशाख २० बिहीवार

1.3K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(बैशाख २० गते, २ मे)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १९ पैसा र विक्रिदर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४२ रुपैयाँ १३ पैसा र विक्रिदर १४२ रुपैयाँ ७७ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ७० पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ २० पैसा र विक्रिदर १६६ रुपैयाँ ९५ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 2, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.19 133.79
EUR (European Euro)
1 142.13 142.77
GBP (UK Pound Sterling)
1 166.20 166.95
CHF (Swiss Franc)
1 144.67 145.32
AUD (Australian Dollar)
1 86.31 86.70
CAD (Canadian Dollar)
1 96.75 97.18
SGD (Singapore Dollar)
1 97.59 98.03
JPY (Japanese Yen)
10 8.44 8.47
CNY (Chinese Yuan)
1 18.39 18.48
SAR (Saudi Arabian Riyal)
1 35.51 35.67
QAR (Qatari Riyal)
1 36.52 36.68
THB (Thai Baht)
1 3.58 3.60
AED (UAE Dirham)
1 36.26 36.43
MYR (Malaysian Ringgit)
1 27.91 28.03
KRW (South Korean Won)
100 9.61 9.65
SEK (Swedish Kroner)
1 12.12 12.17
DKK (Danish Kroner)
1 19.06 19.14
HKD (Hong Kong Dollar)
1 17.02 17.10
KWD (Kuwaity Dinar)
1 432.21 434.16
BHD (Bahrain Dinar)
1 353.25 354.84

वि.सं.२०८१ वैशाख २० बिहीवार ०८:३१ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...