back

गल्याङका जेहेन्दार विद्यार्थीका लागि स्टेसनरी वितरण

वि.सं.२०८२ साउन २१ बुधवार

3.7K 

shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । नियमित प्रधानाध्यापक बैठकमा नगरभित्रका जेहेन्दार विद्यार्थीका लागि स्टेशनरीका सामग्री वितरण गरिएको हो ।

कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराइले शिक्षाको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूलाई शैक्षिक सामग्रीमा पहुँच सहज गराउने उद्देश्यले स्टेशनरी वितरण गरिएको बताए ।

कार्यक्रममार्फत नगर भित्रका पाँच सय ५३ जना जेहेन्दार विद्यार्थी लाभान्वीत हुनेछन् भने प्रत्येक विद्यार्थीलाई एकएक दर्जन कापी र पेन्सिल उपलब्ध गराइने भएको छ ।

वितरण गरिएको सामग्री हाल सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई उपलब्ध गराइएको छ । प्रध्यानाध्यापकले सम्बन्धित विद्यार्थीहरूलाई हस्तान्तरण वितरण गर्नेछन् ।

वि.सं.२०८२ साउन २१ बुधवार १९:२७ मा प्रकाशित

Himalayan Life AD
अण्डाको मूल्य हालसम्मकै उच्च

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन । विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स...

रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवा । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज...

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र...

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण पुरस्कार...

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत...

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

काठमाडौँ । करेन्ट नुडल्सका निर्माता यशोदा फुड्सले दिगोपनालाई प्राथमिकता दिँदै...